सेयर बजारमा लगानि गर्दा ध्यान दिनु पर्ने कुराहरु

सेयर बजारमा लगानि गर्दा ध्यान दिनुपर्नेे कुराहरु :-
सेयर बजार जाेखिम काे क्षेत्र हाे। सेयर मा लगानि गर्दा लगानिकर्ता ले स्वबिबेक पुर्याएर लगानि गर्नु हाेला । याे केबल शिक्षाकाे लागि मात्र हाे।यसमा लगानिकर्ता ले लगानिगर्दा हुुुुने हानि नुक्सानिमा लेखक जिम्मेबार हुने छैन। सेयर बजार मा जति जाेखिम हुन्छ तेति नै नाफा कमाउने सम्भाबना पनि हुन्छ ।याे नयाँ लगानिकर्ता लाई शिक्षाकाे लागि बनाईएकाे लेख हाे।



(1) EPS (Earning Per Share) :- कम्पनिले गरेकाे नाफालाई   कम्पनिकाे सेयर सँङ्ख्याले भाग गर्दा EPS अाउछ।EPS    जति धेरै भयाे तेती नै राम्राे हुन्छ। त्यसकारण लगानिकर्तालेे  लगानि गर्दा EPS धेरै भएकाे कम्पनिमा लगानि गर्नु राम्राे हुन्छ formula , Net profit / Total outstanding share of company = EPS .
(2) PE ratio (Price Earning Ratio) :- कम्पनिकाे सेयर   सेयर  मुल्यलाई EPS ले भाग गर्दा PE ratio अाउछ ।PE  ratio जति कम भयाे तेति नै राम्राे मानिन्छ।जस्ताे कम्पनिकाे सेयर मूल्य 500/- र EPS 20/- भए 500 लाई 20 ले भाग  गर्दा  Pe ratio  25 हुन अाउछ । सामान्य तया 10 देखि  15 सम्म PE ratio भएकाे कम्पनिमा लगानि गर्नु राम्राे हुन्छ।
 (3) ब्यबस्थापन :- कम्पनिकाे ब्यबस्थापन कस्ताे छ? कम्पनिका  सञ्चालक हरु कस्ता छन? कम्पनिकाे नाफा कस्ताे छ? बिगत 3 बर्ष देखि सेयर धनिलाई कस्ताे नाफा बाडिरहेकाे   छ?   कम्पनिकाे रिण कति छ? धेरै रिण (loan) भएकाे कम्पनिमा लगानि गर्दा जाेखिम धेरै हुन्छ र लाभाँश कम  पाईने अथबा कम्पनि डुब्न पनि सक्छ। पर्त्येक बर्ष नाफा बढाउदै लगेकाे,काराेबार बढाउदै लगेकाे कम्पनिमा लगानि  गर्नु राम्राे हुन्छ ।
(4)  ब‌ैङ्किङ क्षेत्रमा लगानि गर्दा NPL (Non Performing  Loan) कम भएकाे EPS बढि भएकाे, PE कम भएकाे हेर्नू पर्दछ। NPL भनेकाे निस्कृय कर्जा हाे। बैककाे NPL जति   कम हुन्छ त्यति नै बैक राम्राे मानिन्छ र लाभाँश तेती नै धेरै   पाउने सम्भाबना हुन्छ । हेर्नू पर्ने त धेरै इण्डिकेटर अरु छन।  सामान्यतया यिनी ईण्डिकेटर हेरेर लगानि गर्ने हाे भने   जाेखिम कम हुन्छ।
   लेखक:- नारायण अाचार्य

   याे लेख पढिदिनु भएकाेमा धन्यबाद

Comments

Post a Comment

janakari ko lagi comment garnu hola