के बैककाे ब्याजदर घटेमा सेयर बजार बढ्छ त? ब्याजदरले बजारमा ल्याउने प्रभाबहरु

के बैक  ब्याज दर घटेमा सेयर बजार बढ्छ त?

सेयर बजार घटबढ हुनुमा बैक ब्याज दर ले मुख्य भुमिका खेलेकाे हुन्छ। सेयर बजार अन्य धेरै कारणहरु ले घटबढ हुनेे गर्दछ जसमध्ये बैककाे ब्याजबाट हुने सेयर बजारकाे प्रभाबकारिता (असर) काे बारेमा निम्न कारणले फरक पार्ने गरेकाे हुन्छ ।

बजार घटबढमा  बैककाे ब्याजदर ले कसरी प्रभाब पार्छ ?

(1) लगानिकर्ता हरु लेे जहाँ बढि फाईदा हुन्छ साेहि क्षेत्रमा
      लगानि गर्ने गर्दछन भन्नुकाे मतलब बैकमा फिक्स                  डिपाेजिट गर्दा बैक काे ब्याज बढेकाे बेलामा धेरै रिटर्न            आउने हुनाले लगानिकर्ताले फिक्स डिपाेजिटमा धेरै पैसा  (जाेखिम लिन नचाहने)    राख्ने गर्दछन।

(2)  लगानिकर्ता हरु ठिक बिपरित बैक काे ब्याज दर घट्याे         भने सेयर बजार मा आउने सम्भावना धेरै हुन्छ किनकि           बैक काे फिक्स डिपाेजिटमा भन्दा सेयर बजार मा                 लगानि गरे धेरै रिटर्न (फाईदा) हुने सम्भावना धेरै हुने             हुनाले सेयर बजार मा प्रबेश गर्ने लगानिकर्ताहरु धेरै हुन्छन।


 जहाँ धेरै जाेखिम हुन्छ त्यहाँ नाफा भयाे भने धेरै हुन सक्ने र नुक्सान पनि धेरै हुने सम्भाबना हुन्छ ।

(3) बैककाे ब्याज घट्याेे भने जाेखिम लिन चाहाने लगानि           कर्ता हरु सस्ताे ब्याज तिर्नु पर्ने हुनाले बैकबाट लाेन लिएर
     लगानि गर्ने गर्दछन।लाेन लिएर लगानि गर्ने लगानिकर्ता           हरु सेयर बजारकाे लामाे अनुभव र जानकारि भएका             लगानिकर्ता हरु धेरै हुन्छन। किनकि सेयर बजार जाेखिमपुर्ण हुन्छ।
(4) बैककाे ब्याज घट्ने भनेकाे बैकमा धेरै पैसा जम्मा भइ बैकमा तरलता बढ्ने हुदाँ  बैकबाट सस्ताेमा ब्याज लाेन पाईने  र बैकले लगानकर्ताबाट पनि कम ब्याजमा पैसा लिने हुँदा   सेयर बजारमा लगानि धेरैै  हुने सम्भावना हुन्छ।

माथिकाे दिएकाे बिबरण हरु हेरि अध्ययन गर्दा सेयर बजार माग र आपुर्तिकाे आधारमा चल्दछ। यदि सेयरहरु काे माग बढि भयाे भने सेयर बजार मा लगानि गर्न लगानिकर्ता धेरै हुने हुनाले सेयर अर्थात सेयर बजार बढ्ने सम्भाबना र आपुर्ति अर्थात माग कम भयाे भने  सेयरमा लगानि गर्नेे लगानिकर्ता कम हुने हुनाले अर्थात सेयर बजार घट्ने सम्भाबना बढि हुन्छ।



Comments

Post a Comment

janakari ko lagi comment garnu hola