सेयर बजारमा ईन्भेस्टर र Traders काे बारेमा जानाकारि

सेयर बजारमा invester  र  traders मा फरक
सेयर बजार मा जाेखिम हुन्छ ।नाफा पनि हुनसक्छ र घाटा पनि हुन सक्छ ।याे केवल शिक्षाकाे लागि मात्र बनाईएकाे लेख हाे। लगानिकर्ताहरुले स्वबिबेक पुर्याएर लगानि गर्नुहाेला। याे लेखकाेे अधारमा सेयर काराेबारमा हानि नुक्सानि भएमा लेखक जिम्मेबार हुनेछैन। सेयर बजारमा कुनै ग्यारेन्टि हुदैन र कसैले पनि नाफा घाटा यति हुन्छ भनेर ठाेकुुुुवा गर्न सक्दैन। याे लेखकाे अाधारमा काराेबार  गर्ने हाे भने हानि नुक्सानि हुने सम्भाबना कम हुन्छ ।

(1) Invester :-  सेयर बजारमा लामाे समयकाे लागि लगानि गर्ने लगानिकर्ता लाई  इन्भेस्टर भनिन्छ । ईन्भेस्टर हरु ले कम्पनिले दिनेे बाेनस, लाभाँश दिने कम्पनि हरु हेरेर लगानि गरेका हुन्छन।
इन्भेस्टर हरु ले लगानि गर्दा निम्न कुरामा ध्यान दिने हाे भने सेयर बजार बाट फाईदा लिन सकिन्छ।
(i) कम्पनिकाे बासलत (balance sheet) राम्राे सँग अध्ययन गर्नु पर्दछ।
(ii)खास गरेेेर विभिन्न ईण्डिकेटर हरु मध्ये  कम्पनिकाे EPS,PE, Price value काे राम्राे सँग अध्ययन गर्नुु पर्दछ ।
र बजार घटेकाे बेला किन्नेे  हाेे भने धेरै फाईदाा लिने सम्भाबना हुन्छ। अनि लगानिकर्ता ले कति समयकाे लागि लगानि गर्नेे हाेे  साे समय निर्धारण गरि बजार घटेकाे बेला किन्ने र बढेकाे बेला बेच्ने गर्नु पर्दछ।
(iii) कम्पनिले बिगत 3 बर्ष देखि दिदै अाएकाे बाेनस,लाभाँश काे अध्ययन गर्नेे।बिगत देखि कम्पनिले दिदै अाएकाे बाेनस, लाभाँश बढेेकाे छ कि छैन,बढाउदै गएकाे कम्पनि मा लगानि गर्नु पर्छ। कम्पनिका सञ्चालक कस्ता छन? कम्पनिले कस्ताे कारेबार गर्छ ? काराेबार बढाउदै लगेकाे, नाफा बढाउदै लगेका जस्ता कम्पनिहरुमा लगानि गर्नु पर्छ।

(B) Traders :- Traders हरु ले पहिला त Tachnical analysis काे अध्ययन गर्नु पर्दछ।बजार कता जाँदै भन्ने टेक्निकल एनालाईसिसबाट जानकारि हुन्छ। Trader भएर सेयर काराेबार गर्दा जाेखिम धेरै हुन्छ । बजार कति बेला घट्छ र कति बेला बढ्छ भन्ने कसैलाई थाहा हुदैन । Tachnical analysis अध्ययन गरेेर केवल बजार कता जाने सम्भाबना छ भन्ने जानकारि हुन्छ। बजार घटबढ भएजस्तै कम्पनिकाे मूल्य पनि घटबढ भईरहन्छ। बजार घटेकाे बेला किन्ने र बढेकाे बेला बेच्ने लगानिकर्ता लाई Traders भनिन्छ।
Traders हरुले कम्पनिकाे विश्लेषण गर्दैनन उनिहरुले कम्पनिकाे मुल्यमा बिष्लेेषण गरि कम्पनिकाे मुु्ल्य घटेकाेे बेलामा किन्ने र बढेकाे बेलामा बेच्ने गर्दछन र कति नाफा वा नाेक्सान हुन्छ त्याे नै उनिहरुले काराेबार गरिरहेका हुन्छन।Technical analysis अाधार मा Buying singal अाएमा Buy गर्ने र Selling Singal दिएमा बिक्रि गर्ने गर्दछन।

Comments

Post a Comment

janakari ko lagi comment garnu hola