पुर्ण अाेनलाईन सेयर काराेबार भनेकाे के हाेे ? यस का फाईदा हरु, what is full online trading ?

पुर्ण अाेनलाईन सेयर काराेबारका फाईदा हरु।

(1)  बाेरकर मार्फत  ट्रेेेेेडिङ, बेक  खाता सँग, डिमाट खाता सँग  ईन्टिगेर्रेसन गरि कार्यलाइ पुर्ण अाेनलाईन  भनिन्छ।

पहिला पुर्ण ओनलाईनकाे बारेमा जानकारि लिउ।

 अब पुर्ण ओनलाईन बाट  हुने फाईदा हरु काे बारेमा :-
 सेयर किन्दा लगानिकर्ताकाे बैक खाताबाट पैसा (सेयर किने बराबरकाे ) घट्छ र खरिद गर्ने लगानिकर्ताकाे डिमाट खातामा सेयर अाउछ

सेयर बेच्दा सेयर बेच्ने लगानिकर्ताकाे डिमाट खाता बाट सेयर घट्छ र सेयर बिक्रि गर्ने लगानिकर्ताकाे बैक खातामा सेयर बेचेबराबरकाे बाेरकर कमिसन र विभिन्न करहरु काटि पैसा जम्मा हुन्छ।

अब फाईदा हरु ।

(1) सेयर काराेबारमा नाफा पनि छिट्टै र नुक्सान पनि छिट्टै हुने सम्भाबना हुन्छ।
(2) खरिद र बिक्री गर्दा बारम्बार Broker अफिस गईरहनु पर्दैन। खालि एक पटक Trading एकाउन्टकाे लागि मात्र जानुपर्छ।
(3) देश , बिदेश बाट सेयर काराेबार हुने हुदाँ सेयर बजार पर्ति लगानिकर्ता काे अाकर्षण बढि हुन गई सेयर काराेबार बढ्ने र सेयर बजार काेसे ढुङ्गा सरह हुुुुने गर्दछ।
(4) लगानिकर्ता लाई सेयर बेच्दा तुरुन्तै बैक खातामा पैसा जम्मा हुनेहुदाँ पैसा चाहिएकाे बेला तुरुन्तै  सेयर बेचेर पैसा निकाल्न सकिन्छ।
(5) काराेबार धेरै हुने हुदाँ सरकार काे लागि पनि राजस्व बढ्छ।


पुर्ण ओनलाईन काराेबार मा Interday Trading भन्ने काराबार हुन्छ। जुन अहिलेे बिश्वकाे धेरै बजारहरु र छिमेकि मुलुक भारत मा पनि यस्ताे किसिमकाे काराेबार भई रहेकाे छ तर नेपालकाे सन्दर्भ मा अहिले सम्म पुर्ण अाेनलाईन छैन।

Intraday Trading मा एकै दिनमा सेयर किनि उसैदिनमा नै बिक्रि गर्नु पर्दछ।
यसमा बजार बढ्ने सँकेत देखियाे भनेे सेयर किन्ने र निश्चित अाफुले  ताेकेकाे मुल्यमा सेयर पुग्याे भने बेचेर नाफा कमाउन सकिन्छ। यसकाे लागि Technical analysis काे ज्ञान हुनु अाबश्यक हुन्छ। र यदि बजार घट्ने सँकेत देखियाे भने सेयर बिक्रि गर्ने र घट्दै जाँदा अाफुले ताेकेकाे मुल्यमा सेयर पुग्याे भने सेयर किन्ने गरिन्छ र बेचेकाे र किनेकाे फरककाे मूल्य नाफा हुन्छ।

यसमा खास कुराेे के छ भने interday trading मा अाफ्नाे डिमाट खातामा सेयर हुनु जरुरि छैन ।र यस्ताे किसिमकाे काराेबारमा सेयर किन्दा डिमाट खातामा सेयर अाउदैन र सेयर बिक्रि गर्दा डिमाट खाताबाट सेयर घट्दैन।

यस्ताे याे Interday Trading मा अाज किनियाे भने अाजै बेच्नु पर्छ र अाज बेचियाे भने पनि अाजै किन्नु पर्छ।
याे interday trading मा अाज किनेर बेच्न भुलियाे भने अटाेमेटिक सप्टवेयर लेे अाजकै दिन सेयर काराेबार बन्द हुदाँ बिक्रि गरिदिने गर्दछ र यसबाट नाफा भयाे भने broker ले पैसा खातामा जम्मा गरिदिन्छ र नुक्सान भयाे भने काराेबारि ले broker लाई पैसा बुझाउनु पर्छ।

याेे Interday Trading निकै जाेखिम हुन्छ। नाफा पनि राम्रराेे कमाउनसकिन्छ र नुक्सान पनि धेरै हुने सम्भाबना हुन्छ। 

Comments

Post a Comment

janakari ko lagi comment garnu hola