भ्याट (कर) भनेकाे के हाेे? नेपालकाे भ्याट सम्बन्धी सामान्य जानाकारी

Narayan Acharya

याे लेख खाली मलाई जानकारि भएकाे भ्याट सम्बन्धी सामान्य जानकारि मात्र लेखेकाे हाे। छाेटकरिमा धेरै व्याख्या नगरि सजिलै सँग भ्याट सम्बन्धि जानकारि नभएका हरुलाई लक्षित गरि बुझ्न सक्नु हुनेछ भन्ने बिचार गरि  भ्याटकाे बारेमा  सामान्य जानकारि मात्र लेखेकाे हाे

भ्याट भनेकाे नेपालकाे सन्दर्भमा कम्पनि वा सस्थाहरु वा ब्यक्तिहरु (भ्याट मा दर्ता भएका) ले बस्तु तथा सेवाकाे  काराेबार गर्दा नाफा कमाएबापत नाफाकाे कर  सरकारलाई बुझाउनुु पर्दछ जसलाई भ्याट भनिन्छ। नेपालमा भ्याट अहिले 13% छ।

उदाहरणकाे लागि यदि कुनै फर्मले रु 100 मा कुनै सामान किन्याे र उसले रु 120 मा सामान बेच्याे भने उसलाई रु 20 नाफा हुने भयाे । अब उसले रु 20 काे  13%  कर सरकारलाई बुझाउनु पर्दछ। तर बस्तुकाे सन्दर्भमा भन्ने हाे भने
कर लाग्ने बस्तुकाे काराेबार गरेबापत नाफाकाे 13% कर सरकारलाई बुझाउनु पर्दछ।

बस्तु भन्नाले जस्ताे कर नलाग्ने बस्तुकाे काराेबार गरेबापत भ्याट बुझाउनु पर्दैन। सामान्य तया कर लाग्नेे बस्तुहरु मा खाध तर्फ तेल,चिनी,जिरा,मसला,आटा , साेयबाेडि, सुजि कापी,डटपेन का साथै अन्य स्टेशनरि सामान हरु पर्दछन र कलर  (पेन्ट) हरु  समान, ग्यास, गाडिहरु, आदि पर्छन। यहाँ कर लाग्ने बस्तुहरु त धेरै छन जसमा मैले सामान्य तया बस्तुहरु काे नाम दिएकाे छु।

त्यस्तै मदिरा तथा सुर्ती जन्य पदार्थ मा पनि भ्याट लाग्ने गर्दछ र यसमा छुट्टा अन्त शुल्क पनि लाग्ने गर्दछ। मदिरा तथा सुर्तीजन्य पदार्थकाे काराेबार गर्नेले छुट्टा अन्तशुल्ककाे लाईसेन्स लिनु पर्दछ। जुन नजिककाे कर कार्यालयबाट लिन सकिन्छ।

यस्तै कर नलाग्ने बस्तुहरु मा चामल,दाल,चिउरा,चना, केराउ, भुजा,आयाे नुन,ढिकानुन, आादि पर्दछन। कर नलाग्ने बस्तु त अरु धेरै छन ।यहाँ पनि सामान्यतया बस्तुहरुकाे नाम दिएकाे छु।

नेपालमा कर लाग्ने बस्तुकाे काराेबार  50 लाख भन्दा माथि काराेबार फर्म हरुले अनिबार्य रुपमा भ्याटमा दर्ता हुनुपर्दछ। त्यस्तै कर नलाग्ने बस्तुकाे काराेबार मात्र काराेबार गर्ने हरुले भ्याट मा दर्ता गर्नु पर्दैन। ब्यबसायिक पान लिएर कर नलाग्ने बस्तुकाे मात्र काराेबार गरने हरु भ्याटमा दर्ता गर्नु पर्दैन।

भ्याट मा दर्ता गर्दा नजिककाे कर कार्यालय मा गई दर्ता गर्न सकिन्छ।

याे भ्याट सम्बन्धि सामान्य जानकारि माँत्र हाे।

बिस्तृत जानकारिकाे लागि नेपाल सरकारकाे याे website मा गएर हेर्न सक्नु हुन्छ।
http://ird.gov.np मा गएर हेरन सक्नु हुन्छ

धन्यबाद।







Comments