लकडाउनकाे बेला सेयर बजार खाेलेे के हाेला?





Narayan Acharya
के लकडाउनकाे बेला सेयर बजार खाेल्नु उचित हाेला त?

देशभर काेराेनाकाे सँक्रमण बढि रहेकाे छ। सरकारले लकडाउन जारि राखेकाे छ। धिताे पत्र बाेर्ड र नेप्से सेयर बजार खाेलाउन लागेका छन।
धिताेपत्र बाेर्ड र नेप्सेे पर्मुख ज्यु लाई मेेेेरा अनुराेध र केही पश्न छ।  लगानिकर्ताहरुले काठमाडाै छाेडेेर अाफ्नाे गाउँ घर तिर लागेका छन। न त गाउमा इन्टरनेट छ , न धेरैले अाेनलाईन सेबा लिईका छन। सेयर बजार त सबैकाे सुबिधा काे लागि हाेलानी । हाेईन र ?

अनि अहिले लक डाउनकाे बेला धिताे पत्र बाेड र नेप्सेकाे अफिस पनि खुला छन भन्ने समाचार सुन्नमा अाएकाे छ ।याे बेला काे खालि समय लाई डिमाट ईन्टिगेर्सेन र बैक ईन्टिगेर्सेन तर्फ लागेकाे भए राम्राे हुन्थ्याे हाेला नि हाेईन र ?

सेयर बजार मा मानिसले धेरै दुख गरेर लगानि गरेका हुन्छन ।हजुरहरु ले  लगानिकर्तालाई सुबिधा दिएर पुजि बजार काे बिकास गर्नेे काम गर्ने हाेईन  र ? अाज सबैकाे दबाब र सरकारले निर्देशन दिदा अब सुबिधा नदिई कन सिमित लगानिकर्तालाई मात्र सुबिधा दिने हाे भने पुजि बजारकाे बिकास कसरी हाेला।

त्यसकारण म हजुरहरुलाई के अनुराेध गर्न चाहान्छु भने याे समयमा जति सकाे छिटाे बैक र डिमाट ईन्टिगेरेसन गरिदिनुस अनि बजार खुलाउनुु हाेस ।लगानिकर्ता हरुले अाेनलाईन सुबिधा लिने छन।

यसरी बजार खुलाउनु भयाे भने केही फरक पर्दैन र हजुरहरुलाइ लगानिकर्ता ले बजार नखुलाउनुहाेस भन्ने छैनन।

अाज पुर्ण अाेनलाई सुबिधा भएकाे भए याे अबस्था हुने थिएन।

Comments